मंगलबार सुनको मुल्य यथावत, तोलाको कति ?

मंगलबार, २० माघ २०७७, १३ : ५९

काठमाडौं-  मंगलबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ ।

सोमबार  प्रतितोला ९२ हजार ६०० रुपैयामा कारोबार भएको सुनको मुल्य मंगलबार सुन यथावत रही सोही मुल्यमा कारोबार हुने सुनचाँदी व्यसाय महासंघले जनाएको छ । 

यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार १००  रुपैंया रहेको छ ।

यसैगरी केही दिन यता निरन्तर उकालो लागेको चाँदीको मुल्य भनि आज ओरालो लागेको छ । हिजो  प्रतितोला १४ सय रुपैंयामा कारोबार भएको चाँदीमा मंगलबार २० रुपैंयाले गिरावट आई १३ सय ८० रुपैंयामा कारोेबार हुने महासंघले जनाएको छ ।  
 

मंगलबार, २० माघ २०७७, १३ : ५९

प्रतिक्रिया