ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बुधबार, २१ माघ २०७७, ११ : ००

काठमाडौं-  बुधबार नेपाली बजारमा सुनचाँदको मुल्य ह्वात्तै घटेको छ ।

मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९२०० हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
 
तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया पुगेको छ ।

यस्तै चाँदीको मुल्य पनि ह्वात्तै घटेर १३ सय  २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । मंगलबार चाँदीको मुल्य १३ सय ८० रुपैंया रहेको थियो । 
 

बुधबार, २१ माघ २०७७, ११ : ००

प्रतिक्रिया