बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

आइतबार, २५ माघ २०७७, ११ : ०९

काठमाडौं - नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो । 

गएको शुक्रबार तोलाको ९० हजारमा कारोबार भएको सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भाइरहेको छ । 

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । गएको शुक्रबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी एक यस रुपैयाँले वृद्धि भई आज १३ यस १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

आइतबार, २५ माघ २०७७, ११ : ०९

प्रतिक्रिया