काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मुल्यको सामान्य गिरावट आएको छ ।
आइतबार प्रतिशेयर ९० हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्यको तोलामा २०० रुपैंयाले घटेर ९० हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य भने ८९ हजार ९५० रुपैंयामा कारोबार हुने छ ।
यसैगरी चाँदीको मुल्य भनि तोलामा ५ रुपैंयाले बढेर १३ सय १५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया