मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

मंगलबार, २७ माघ २०७७, ११ : ०५

काठमाडौं-  नेपाली बजारमा मंगलबार सुनको मुल्य ह्वात्तै बढेको छ ।

सोमबार प्रतितोला ९० हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा १५०० रुपैंयाले बढेर ९१ हजार ९०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा २५ रुपैंयाले बढेर प्रतितोला १३ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय १२ रुपैंया रहेको थियो ।

मंगलबार, २७ माघ २०७७, ११ : ०५

प्रतिक्रिया