नेपाल–चीन सीमा क्षेत्रको तातोपानी नाका बीस दिनपछि खुला भएको छ ।
यस अघि मितेरी पुल मर्मतका लागि बन्द भएको तातोपानी नाका आजबाट खुला भएको हो ।
तातोपानी भन्सारका अनुसार नाका खुलेकै दिन चीनबाट ६ वटा कन्टेनरमा सामग्री नेपाल आउदैछ ।
यस अघि माघ ८ गतेबाट नाका बन्द थियो ।
प्रतिक्रिया