नेपाली बजारमा आज सुनको मूल्य स्थिर, तोलाको कति ?

बुधबार, २८ माघ २०७७, १० : ५२

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमा नै कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधबार, २८ माघ २०७७, १० : ५२

प्रतिक्रिया