रियाल मड्रिडको सानदार जित

बुधबार, २८ माघ २०७७, ११ : ५९

 स्पेनिस ला लिगा  फुटबलमा  रियाल मड्रिडले सानदार जित नीकालेको छ । गएराति भएको खेलमा  गेटाफेलाई २–० ले हराएउदै मड्रिडले जित हासील गरेको हो । 

रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र मेन्डीले एक एक गोल गरे ।

जितसँगै रियालले अंक तालिकाको शिर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी घटाएको छ । उसको २२ खेलबाट ४६ अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक छ भने २१ खेलबाट ४३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।


 

बुधबार, २८ माघ २०७७, ११ : ५९

प्रतिक्रिया