काठमाडौं- बिहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैैंयाले घटेको छ ।
हिजो प्रतितोला ९१ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा ४०० रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य बिहिबार ९१ हजार रहेको छ ।
यस्तै चाँदीको मुल्य पनि तोलामा २५ रुपैंयाले घटेर प्रतितोला १३ सय १५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ४० रुपैंया रहेको थियो ।
प्रतिक्रिया