आज युभेन्टस र  नापोली  भिड्दै

शनिबार, ०१ फागुन २०७७, १८ : ०८

इटालियन सिरी ए फुटबल अन्तगर्त आज हुने खेलमा युभेन्टस र  नापोली भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १०ः१५ बजे नापोलीको खेल मैदानमा हुने छ  ।

 युभेन्टस २० खेलमा ४२ अंक जोडेको तेस्रो स्थानमा रहेको छ । युभेन्टस शीर्ष स्थानको एसी मिलान भन्दा ७ अंकले पछि रहेको छ ।

नापोलीलाई हराएर युभेन्टस अंक दुरी समेत कम गर्न चाहन्छ ।नापोली ३७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरी ए अन्तर्गत नै अर्को खेलमा टोरिनोले जिनोआसँग खेल्नेछ ।

शनिबार, ०१ फागुन २०७७, १८ : ०८

प्रतिक्रिया