घट्यो सुनको मूल्य, तोलाकोे कति ?

बुधबार, ०५ फागुन २०७७, ११ : ०४

काठमाडौँ - आज बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो भने 
आज छापावाला सुनको मुल्य तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ । त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार, ०५ फागुन २०७७, ११ : ०४

प्रतिक्रिया