काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको इ मा अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेल रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने भएका छन् ।
आज भएको मिनी अक्सनमा बैंगलोरले १४ करोड २५ लाखमा म्याक्सवेललाई किनेको हो ।
म्याक्सवेलको यो आईपीएलमा हालसम्मको महँगो मूल्य हो । अघिल्लो सिजन पन्जाबले अक्सनमा म्याक्सवेलाई १० करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया