काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको अक्सन शुरु भएको छ ।
आज सुरु भएको अक्सनमा बंगलादेशका खेलाडी साकिब अल हसन कोलकताबाट खेल्ने भएका छन् । चेन्नईमा भएको अक्सनमा साकिबलाई कोलकाताले ३ करोड ४० लाखमा किनेको हो ।
उनी आईपीएलको पहिलो सिजन कोलकाताबाट खेलेका थिए । पछिल्लो सिजन उनले हैदरावादबाट खेलेका थिए ।
प्रतिक्रिया