काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।
एभर्टनले घरेलु मैदानमा लिभरपुललाई २–० ले पराजित गरेको हो ।
एभर्टनका लागि तेस्रो मिनेटमा रिचार्लिसन तथा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा गिल्फी सिगुर्डसनले गोल गरेका हुन् ।
प्रतिक्रिया