एजेन्सी - स्पानिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउलाई प्रहरीले पक्राउ गरेको छ ।
क्लबको अध्यक्ष रहँदा ‘बार्सागेट’नामक धब्बा लगाउने खालको अभियान काण्डको आरोपमा बार्तामेउलाई सोमबार स्पानिस प्रहरीले पक्राउ गरेको हो ।
बार्तामेउसँगै बार्सिलोनाका सीईओ ओस्कार ग्राउ र हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी पनि पक्राउ परेका छन् ।
प्रतिक्रिया