मंगलबार सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैँछ कारोबार ?

मंगलबार, १८ फागुन २०७७, ११ : ०५

काठमाडौं- मंगलबार सुनचाँदीको मुल्यमा भारीगिरावट आएको छ । 

हिजो प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबारब भएको सुनको मुल्य आज तोलामा १ हजार ७०० रुपैंयाले घटेर प्रतितोला ८७ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ । 

यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३० रुपैंया रहेको थियो । 
 

मंगलबार, १८ फागुन २०७७, ११ : ०५

प्रतिक्रिया