काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।
हिजो प्रतितोला ८७ हजारमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुुल्य ८७ हजार ५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा २५ रुपैंयाले बढेर प्रतितोला १३ सय १५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ९० रुपैंया रहेको थियो ।
प्रतिक्रिया