नेपाल–अष्ट्रेलियाविचको  विश्वकप र एसियन कप छनोट स्थगित

३ बर्ष अगाडि

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाविरुद्धको  खेल स्थगित भएको छ । एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धसँगै खेल स्थगित गरिएको हो ।

अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएता पनि  खेलाडीहरु युरोपका विभिन्न क्लबबाट खेलिरहेका छन् । तर युरोपमा खेलिरहेका खेलाडीलाई आफ्नो देशमा फिर्ता बोलाउन सक्ने अवस्था नभएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो ।

अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएको छ । अष्ट्रेलियाका खेलाडीहरु युरोपका विभिन्न क्लबबाट खेलिरहेका छन् । तर युरोपमा खेलिरहेका खेलाडीलाई आफ्नो देशमा फिर्ता बोलाउन सक्ने अवस्था नभएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो ।

छनोट अन्तर्गत नेपालले अष्ट्रेलियासँग दशरथ रंगशालामा मार्च ३० ९चैत १७० गते खेल्ने तालिका रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया