अव  नेपाली आकासमा पनि इन्टरनेट

३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली आकासमा पनि इन्टरनेटको सुविधा पुर्याउने भएको छ  । त्यसका लागि  अनुमतिपत्र खुलाउने तयारी गरिरहेको  दूरसञ्चार प्राधिकरणले जानकारी दिएको  छ ।

प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आकासमा पनि इन्टरनेटको सुविधा पुर्याउनेबारे जानकारी दिएका हुन् ।

त्यो सँगै १० हजार फिट माथि आकासमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया