फेरी बढ्यो हवाइ भाडा

३ बर्ष अगाडि

विमान सेवा प्रदायक कम्पनीहरूले हवाई भाडा बढाएका छन् । 

सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायु सेवा कम्पनीहरुले हवाई भाडा बढाएका हुन् ।

नेपाल आयल निगमले हवाई इन्धन प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ । 

यस अघि फागुन ८ मा पनि इन्धनको मूल्य बढ्दा हवाइ भाडा बढेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया