यसै वर्षदेखि एलन मस्कको स्याटेलाइटबाट घर घरमा इन्टरनेट सेवा

३ बर्ष अगाडि

स्टारलिंक नामक कम्पनीले स्याटेलाइटबाटै घर घरमा इन्टरनेट सेवा बिस्तार गर्ने भएको छ । 

दक्षिण अफ्रिकी अमेरिकन अर्बपति एलन मस्कले सञ्चालनमा ल्याएको स्टारलिंक नामक कम्पनीले यो वर्षको अन्त्यसम्ममा उक्त सेवा ल्याउने विश्व प्रसिद्ध म्यागेजिन द फोर्ब्सले उल्लेख गरेको छ । 

यस इन्टरनेट सेवाले उपभोक्तालाई ३०० मेगाबाइट प्रति सेकेण्डको दरले डाटा उपलब्ध गराउनेछ, जसमा करिब २० एमएस लेटेन्सी रहने छ  ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया