कति होला तरकारी तथा फलफूलको मूल्य ?

३ बर्ष अगाडि

काठमाडौँ - आज शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य २५ रहेको छ । त्यस्तै अधिकतम मूल्य ३० रुपैयाँ, औसत मूल्य २७।२० रुपैयाँ रहेको छ ।  

स्थानीय काउलीको न्यूनतम मूल्य २० रुपैयाँ, अधिकतम मूल्य ३० रुपैयाँ र औसत मूल्य २५ रुपैयाँ रहेको छ । 

अन्य तरकारी तथा फलफूलको मूल्य :

३ बर्ष अगाडि

प्रतिक्रिया