घरेलु मैदानमा लिभरपुल फुलह्यामसँग पराजित

सोमबार, २४ फागुन २०७७, ०८ : ५६

काठमाडौं-  लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा  फुलह्यामसँग पराजित भएको छ ।

फुलह्यामले लिभरपुललाई उसकै घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको । भ्रमण टोलीका लागि ४५ औँ मिनेटमा लेमिनाले गरेको गोल नै निर्णायक बन्यो ।

लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ  । जित निकालेको फुलह्याम २८ खेलबाट २६ अंकसहित रेलिगेशन जोन अर्थात १८ औँ स्थानमा छ ।

सोमबार, २४ फागुन २०७७, ०८ : ५६

प्रतिक्रिया