काठमाडौं - आज बुधबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य २४ रहेको छ । त्यस्तै अधिकतम मूल्य २८ रुपैयाँ, औसत मूल्य २६ रुपैयाँ रहेको छ ।
स्थानीय काउलीको न्यूनतम मूल्य ३० रुपैयाँ, अधिकतम मूल्य ४० रुपैयाँ र औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।
अन्य तरकारी तथा फलफूलको मूल्य :
प्रतिक्रिया