नेपाल पुलिसलाई काठमाडौंको १९८ रनको लक्ष्य

बुधबार, २६ फागुन २०७७, १३ : ३३

काठमाडौं-  त्रिवि मैदानमा जारी मेयर्स कपअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स–११ लाई १९८ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४७ ओभर चार बल खेल्दै पूरा विकेट गुमाएर १९७ रन बनाएको छ। 

सुनिल धमलाले २२, कुशल भुर्तेलले ३४, दीपेन्द्रसिंह ऐरीले २४ र पवन सर्राफले २८ रन जोडे।

बुधबार, २६ फागुन २०७७, १३ : ३३

प्रतिक्रिया