आइओसीको अध्यक्षमा थोमस पुन निर्वाचित

विहीबार, २७ फागुन २०७७, १३ : ३०

काठमाडौं- अन्तराष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा थोमस बाख पुन निर्वाचित भएका छन् ।  उनी दोस्रो कार्यकालका लागि पुन निर्वाचित भएका हुन् ।

आइओसीको अध्यक्ष पदकालागि भएको निर्वाचनमा बाखले फेरी चार बर्षका लागि जिम्मेवारी पाएका छन । उनको नयाँ कार्यकाल २०२५ मा सकिने भएको छ ।
 

विहीबार, २७ फागुन २०७७, १३ : ३०

प्रतिक्रिया