कति होला तरकारी तथा फलफूलको मूल्य ? (सुचिसहित)

आइतबार, ०१ चैत्र २०७७, १० : ४५

काठमाडौं - आज आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य २५ रहेको छ । त्यस्तै अधिकतम मूल्य ३० रुपैयाँ, औसत मूल्य २७ रुपैयाँ ५० पैसा रहेको छ ।  

स्थानीय काउलीको न्यूनतम मूल्य ४० रुपैयाँ, अधिकतम मूल्य ४० रुपैयाँ र औसत मूल्य ४५ रुपैयाँ रहेको छ । 

अन्य तरकारी तथा फलफूलको मूल्य :

आइतबार, ०१ चैत्र २०७७, १० : ४५

प्रतिक्रिया