काठमाडौं- मेक्सिकोबाट नेपालमा चालु आर्थिक वर्षको ८ महिनामा रु १५ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।
यो अवधीमा मेक्सिकोबाट नेपालको निर्माण क्षेत्रमा सो रकम बराबको लगानी प्रतिबद्धता आएको हो । यस प्रतिबद्धताबाट निर्माण क्षेत्रमा २ परियोयना सञ्चालन गर्न सकिनेछ । यो परियोजना सञ्चालन गर्दा ३८ जना व्यक्तिले रोजगारीको अवसर पाउने उद्योग विभागको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया