५ हजार एमएएचको ब्याट्री भएको सामसुङ ग्यालेक्सी ए३२ बजारमा, कति छ मूल्य?

३ बर्ष अगाडि

पछिल्लो समय ‘ए’ सिरिजमा लगातार नयाँ स्मार्टफोन ल्याइरहेको सामसुङ ग्यालेक्सीले ए३२ रिलिज गरेको छ।  सामसुङले ३१ हजार ९ सय ९९ मुल्यको आकर्षक फिचरसहितको  ए३२  बजारमा ल्याएको हो ।

६४ मेगापिक्सेक्ल क्वाड क्यामेरासहित उपलब्ध भएको फोनमा ९० हर्ज रिफ्रेस,  ६.४ इन्चको फुल एचडी प्लस एमोलेड स्क्रिन रहेको छ ।

यो फोनमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री साथै  ६/१२८ जीबी भेरियन्टमा उपलब्ध रहेको छ । यो फोन ब्ल्याक, ब्ल्यु र भायोलेट कलरमा उपलब्ध रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया