डिशहोमद्धारा १० एमबीपीएसको इन्टरनेट निःशुल्क

शुक्रबार, १३ चैत्र २०७७, १५ : ४५

काठमाडौं-  डिशहोमले आफ्ना ग्राहकलाई १० एमबीपीएसको डिशहोम इन्टरनेट निःशुल्क उपलब्ध गराउन लागेको छ ।  कम्पनीले ‘लाईफ स्टाइल’ प्याकेज अन्तर्गत ग्राहकलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन लागेको हो । 

हाल डिशहोमको इन्टरनेट काठमाडौं उपत्यकाका तीन जिल्लामा उपलब्ध छ । यी क्षेत्रका ग्राहकले डिशहोम रिचार्जमा निःशुल्क १० एमबीपीएसको इन्टरनेट पाउन सक्ने बताइएको छ ।

शुक्रबार, १३ चैत्र २०७७, १५ : ४५

प्रतिक्रिया