कोरोनाका कारण गुगलले मानाएन अप्रिल फूल

३ बर्ष अगाडि

काठमाडौं - कोरोना महामारीका कारण गुगलले यस वर्ष अप्रिल फूल डे मनाएन । गत वर्ष २०२० मा पनि गुगललगायत धेरै कम्पनीहरुले कोरोनाका कारण नै अप्रिल फूल डे मनाएका थिएनन् ।

विश्व अझै पनि महामारीको गम्भीर चुनौतीसँग लडिरहेको अवस्थामा आफूले यस वर्षको अप्रिल फूल डेलाई स्थगित गरेको गुगलको ग्लोबल मार्केटिङ भीपी मार्भिन चाउले एउटा आन्तरिक मिमोमार्फत जानकारी गराएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया