नेमारलाई रेर्ड कार्ड

आइतबार, २२ चैत्र २०७७, ०७ : ४९

एजेन्सी - साविक विजेता पीएसजीलाई हराउँदै लिले फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा लिलेले पीएसजीलाई १(० गोलले हराएको हो । 

लिलेलाई जिताउन जोनाथन डेभिडले २० औँ मिनेटमा गोल गरेका थिए । पीएसजीका मुख्य स्ट्राइकर नेमारलाई रेर्ड कार्ड दिइएको थियो । 

लिलेका खेलाडीलाई धकेलेपछि उनलाई दुई पहेलो कार्डपछि रेर्ड कार्ड दिइएको हो ।

आइतबार, २२ चैत्र २०७७, ०७ : ४९

प्रतिक्रिया