आज नेपाली बजार घट्यो सुनको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

तेजाबी सुनको मूल्य आज प्रतितोला ८६ हजार ७५० रुपैयाँ रहेको छ ।
 
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया