मंगलबार तोलामा ३ सय रुपैंयाले बढ्यो सुनको मुल्य, कतिमा हुदैंछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३०० रुपैंयाले बढेको छ ।

हिजो प्रतितोला ८७ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज ८७ हजार ५० रुपैंया रहेको छ । 

यस्तै, चाँदीको मुल्य भने आज यथावत रहेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ३५ रुपैंया रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया