आज पनि उकालो लाग्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौ- बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।

हिजो प्रतितोला ८७ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
 
तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार ५५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया