बिहिबार काठमाडौंमा कुन तरकारीको मुल्य कति ?

चैत २६, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं- कालीमाटी फलफूलत तथा तरकारी विकास समितिले आज विहीबार चैत २६ गते  लागि विभिन्न तरकारी तथा फलफूलको मुल्य सूचि दिएको छ ।

मुल्य सूची अनुसार भन्टा लाम्चो केजीको ३० देखि ४० रुपैयाँसम्म भन्टा डल्लो केजीको ३० देखि ४०सम्म रहेको  छ ।  

यस्तै, ब्रोकाउली  केजीको १०० देखि १२० रुपैयाँसम्म, बोडी (तने) रू.११०, काउली (ज्यापु) ७०, स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँ, लसुन सुकेको नेपाली १२० रू. १३०, लसुन सुकेको चाइनिज रु.१४० न्युनतम रुपैयाँ तोकेको छ ।

यसैगरी, गोलभेडा सानो (लोकल) ३०, गोलभेडा सानो (भारतीय) ४० गोलभेडा सानो (तराई) रहेको छ ।

अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८