बिहिबार काठमाडौंमा कुन तरकारीको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं- कालीमाटी फलफूलत तथा तरकारी विकास समितिले आज विहीबार चैत २६ गते  लागि विभिन्न तरकारी तथा फलफूलको मुल्य सूचि दिएको छ ।

मुल्य सूची अनुसार भन्टा लाम्चो केजीको ३० देखि ४० रुपैयाँसम्म भन्टा डल्लो केजीको ३० देखि ४०सम्म रहेको  छ ।  

यस्तै, ब्रोकाउली  केजीको १०० देखि १२० रुपैयाँसम्म, बोडी (तने) रू.११०, काउली (ज्यापु) ७०, स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँ, लसुन सुकेको नेपाली १२० रू. १३०, लसुन सुकेको चाइनिज रु.१४० न्युनतम रुपैयाँ तोकेको छ ।

यसैगरी, गोलभेडा सानो (लोकल) ३०, गोलभेडा सानो (भारतीय) ४० गोलभेडा सानो (तराई) रहेको छ ।

अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया