राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी माग, कसरी दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । 

केन्द्रले बिहीबार एक सूचना प्रकाशित गर्दै  सात दिनभित्र इच्छुक व्यक्तिले दरखास्त आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रले सूचना प्रविधि निर्देशक, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सिस्टम एडमिनिस्ट्रेटर, इलेक्ट्रिकल टेक्निसियन, कम्प्युटर टेक्निसियन र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो ।

दरखास्त फारम केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया