वर्ल्डलिंक नयाँ वर्ष : वार्षिक इन्टरनेट र टिभी प्याकेजमा ६२ प्रतिशतसम्म छुट

३ बर्ष अगाडि

काठमाडौं - इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकलाई वार्षिक इन्टरनेट र टिभी प्याकेजमा ६२ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

यसअन्तर्गत कम्पनीले १४ हजार ४ सय रुपैयाँमा वर्षभरी ४० एमबीपीएसको इन्टरनेट र नेटटिभी दिनेछ । 

यो अफर नयाँ तथा हालका ग्राहक दुवैका लागि ल्याइएको हो । कम्पनीले यो प्याकेजमा डुअल ब्याण्ड राउटर, नेटटिभी प्राइम, सेटटप बक्स, इन्स्टलेसन र वायरिङ चार्ज लगायत निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया