बेलायतमा १६ हजार फेसबुक अकाउन्ट बन्द

३ बर्ष अगाडि

बेलायतमा १६ हजार फेसबुक अकाउन्ट  बन्द गरीएको छ ।  विभिन्न उत्पादन र सेवाहरू बेच्ने एकाउन्टहरुलाई बन्द गरिएको हो । 

 यस अगाडि पनि फेसबुकमाथि कडाइ गर्दै आएको बेलायतले फेक रिभ्यू दिएर सामानहरु उत्पादन गर्ने र बेच्ने एकाउन्टहरुलाई त्यहाको प्रहरीले बन्द गरीदिएको हो। 

 फेसबुकले पनि भुक्तानी गरिएको सामग्री पत्ता लगाउन र हटाउनको लागि थप फिचरहरु परिवर्तनहरू गरेको छ।

फेसबुक प्लेटफर्ममार्फत ग्राहकलाई झुक्काउनले कारवाही गर्न फिचरहरु थप गरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया