हिजो वाट सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपरकिंग्स भिड्दै छन् ।
खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ः४५मा शुरु हुनेछ ।
महेन्द्र सिंह धोनी कप्तानी रहेको चेन्नाई सुपर किंग्सको टिममा फाफ डू प्लेसी, ऋतुराज गायकवान्डे, सुरेश रैना, अम्बाती रायडू, साम करन, रविन्द्र जडेजा, मोईन अली, शार्दुल ठाकुर, ड्वेन ब्रावो र दीपक चाहर रहेका भने
ऋषभ पंत कप्तानस् रहेको दिल्ली क्यापिटल्सको टिममा शिखर धवन, पृथ्वी शाँ, स्टीव स्मिथ, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ललित यादव, इशान्त शर्मा, क्रिस वोक्स र उमेश यादव रहेका छन् ।
प्रतिक्रिया