ब्याटले कुर्सीमा हानेका विराटलाई आईपीएलले गर्यो कारबाही (भिडियो सहित )

विहीबार, ०२ बैशाख २०७८, १८ : १८

रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले आईपीएललाई  जरिवान तिरेका छन् । बुधबार राति सनराइजर्स हैदरावादविरुद्ध भएको खेलमा ‘कोड अफ कन्डक्ट’ को नियम उल्लंघन गरेको भन्दै उनीमाथि जरिवाना तिराएको हो।

जेसन होल्डरले १३ औं ओभरमा फ्याँकेको बलमा गलत सट खेल्दा आउट भएका विराटले आफ्नो ब्याटले कुर्सीमा प्रहार गरेपछि जरिवाना तिराइएको हो।आईपिएलले विराज माथि म्याच फिको १५ प्रतिशत जरिवाना तिराएको छ । 

लेभल–१ को नियम अनुसार क्रिकेट उपकरण, कपडा वा मैदानमा रहेका उपकरणमाथी कुनै क्षति पुर्‍याउन पाइँदैन।

 

विहीबार, ०२ बैशाख २०७८, १८ : १८

प्रतिक्रिया