त्रिकोणात्मक टी–२०: नेपाल टस जितेर बलिङ गर्दै

शनिबार, ०४ बैशाख २०७८, १३ : ३२

काठमाडौंमा आज बाट सुरु हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उद्घाटन खेलमा अहिले  त्रिवि क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

नेपालले बलिङ रोजेपछि नेदरल्यान्ड्सले सुरूआतमा ब्याटिङ गर्ने भएको छ। सोमबार नेपाल र मलेसियाबीचको खेल हुनेछ ।

नेपालले नेदरल्यान्डसँगको दोस्रो खेल मंगलबार खेल्ने भने बिहीबार मलेसियासँग दोस्रोपटक भिडन्त हुनेछ ।
 

शनिबार, ०४ बैशाख २०७८, १३ : ३२

प्रतिक्रिया