बसन्तको सपनी सार्वजनिक (भिडियोसहित)

आइतबार, १२ बैशाख २०७८, १४ : ४०

काठमाडौं - गायक सोभित विक र संगीताको आवाजमा रहेको सपनी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई  केआरएस डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

उक्त म्युजिक भिडियोमा बसन्त सुनाम र स्मृति थापाको मुख्य अभिनय रहेको छ । सोभित विकको संगीत रहेको उक्त म्युजिक भिडियोको गीतको शब्द विकाश विकले लेखेका हुन् । 

कृष्ण सेन्चुरीको निर्देशनमा तयार भएको उक्त भिडियोलाई जिबन सेन्चुरीले सम्पादन गरेका हुन् । 

आइतबार, १२ बैशाख २०७८, १४ : ४०

प्रतिक्रिया