नेटफ्लिक्सलाई उछिन्दै युट्युवको आम्दानी ६ बिलियन डलर

३ बर्ष अगाडि

काठमाडौं- युट्युवले पछिल्ला केही वर्षहरुमा टेलिभिजन विज्ञापनलाई आफूतर्फ तानिरहेको छ ।

यो हप्तामात्रै युट्युवको मुख्य कम्पनी अल्फाबेटले सन् २०२१ को पहिलो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ ।

पहिलो त्रैमाससम्म कम्पनीले युट्युवको विज्ञापनमार्फत ६ बिलियन डलर आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा ४९ प्रतिशत बढी हो । योसँगै युट्युवले वार्षिक आम्दानीमा भिडिओ प्लेटफर्म नेटफ्लिक्सलाई समेत उछिन्ने देखिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया