३ महिनामै अमेजोनको आम्दानी ८ अर्ब अमेरिकी डलर

३ बर्ष अगाडि

काठमाडौं- अमेजोनले २०२१ को पहिलो त्रैमासमा आठ अर्ब १० करोड अमेरिकी डलर खुद आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिभन्दा अमेजनले २२४ प्रतिशत बढी आम्दानी गरेको हो। 

२०२१ को पहिलो त्रैमासमा कम्पनीको कुल बिक्री ४४ प्रतिशतले बढेर एक खर्ब नाघेको बताइएको छ। यो अघिल्लो वर्षको पहिलो त्रैमासभन्दा ३२ प्रतिशतले बढी हो।

सन् २०२१ को दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिभन्दा कम्पनीले खुद बिक्री २४ देखि ३० प्रतिशत अर्थात् एक अर्ब १० अर्बदेखि एक खर्ब १६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया