भरतपुर अस्पतालले  माग्यो २५ कर्मचारी (सुचना सहित )

२ बर्ष अगाडि

चितवनस्थित भरतपुर अस्पतालले  कर्मचारीको  माग गरेको छ । अस्पतालले सूचना जारी गर्दै डाक्टर, नर्ससहित २५ जना  कर्मचारीको माग गरेको हो । 

अस्पतालले मेडिकल अधिकृत, स्टाफ नर्स, बायो मेडिकल इन्जिनियर र रेडियोग्राफरको माग गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया