टस जितेर वोलिङ गर्दै हैदरावाद, कति रनको देला त लक्ष्य ?

आइतबार, १९ बैशाख २०७८, १६ : ०४

काठमाडौं-इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सविरुद्ध टस जितेर वोलिङ रोजेको छ।

हैदरावादले डेविड वार्नरलाई कप्तानबाट हटाएर विलिम्सनलाई नयाँ कप्तान बनाएको छ । राजस्थानविरुद्धको खेलमा वार्नर प्लेइङ–११ मा समेत छैनन्।

 ६ खेलमा एक खेल मात्र जितेको हैदरावाद अंक तालिकाको पुछारमा छ।
 

आइतबार, १९ बैशाख २०७८, १६ : ०४

प्रतिक्रिया