त्रि.वि शिक्षण अस्पतालले माग्यो कर्मचारी

२ बर्ष अगाडि

त्रि.वि शिक्षण अस्पतालले दरखास्त आह्वान गरेको छ । एक सुचना जारी गर्दै अस्पतालले विश्व स्वास्थ्य संगठनको आर्थीक सहयागमा ६ महिनाका लागी मात्र करार सेवामा दरखास्त आह्वान गरेको हो ।
अस्पतालले टेलिमेडिसिन सञ्चालनका लागी स्वास्थ्य सहायक   (Health Assistant) पदमा २ जनाको पदपूर्तिका लागीदरखास्त आह्वान गरेको हो । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उर्तिण गरी कम्प्युटरमा दक्षता हाँसील गरेका ईच्छुक नेपाली नागरीकहरुले सुचना प्रकाशीत भएको मितिबाट ७ दिनभित्र त्रि.वि शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नं। ०६५४४०ब् मा परीक्षा दस्तुर बापत रु १५००्र जम्मा गरेको सक्कल बैंक भौचर सहित आवेदन फाराम भर्न सकिने अस्पतालले जनाएको छ । 

विस्तृत जानकारीको लागी अस्पताल प्रशासनमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया