त्रि.वि शिक्षण अस्पतालले माग्यो कर्मचारी

बैशाख २१, २०७८ | आजको अर्थ
ajaako_artha

त्रि.वि शिक्षण अस्पतालले दरखास्त आह्वान गरेको छ । एक सुचना जारी गर्दै अस्पतालले विश्व स्वास्थ्य संगठनको आर्थीक सहयागमा ६ महिनाका लागी मात्र करार सेवामा दरखास्त आह्वान गरेको हो ।
अस्पतालले टेलिमेडिसिन सञ्चालनका लागी स्वास्थ्य सहायक   (Health Assistant) पदमा २ जनाको पदपूर्तिका लागीदरखास्त आह्वान गरेको हो । 

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उर्तिण गरी कम्प्युटरमा दक्षता हाँसील गरेका ईच्छुक नेपाली नागरीकहरुले सुचना प्रकाशीत भएको मितिबाट ७ दिनभित्र त्रि.वि शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगञ्जको खाता नं। ०६५४४०ब् मा परीक्षा दस्तुर बापत रु १५००्र जम्मा गरेको सक्कल बैंक भौचर सहित आवेदन फाराम भर्न सकिने अस्पतालले जनाएको छ । 

विस्तृत जानकारीको लागी अस्पताल प्रशासनमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८