५ खेलाडीमा कोरोना पुष्टि ,इन्डियन प्रिमियर लिगको जारी सिजन निलम्बन  !

२ बर्ष अगाडि

इन्डियन प्रिमियर लिग आईपीएलको जारी सिजन निलम्बन भएको छ । भटाभट खेलाडीमा कोरोना संक्रमण पुष्टि हुन थाले पछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलको जारी सिजन निलम्बन गरेको हो 

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको एएनआईलाई बताएका छन् ।

सोमबार कोरोना परिक्षण गराएका चेन्नईका तिन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि हिजो कोलकाताका दुई खेलाडीमा कोरोना पोजिटिभ आएपछि खेल स्थगित गरीएको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया