अनिश्चितकालका लागि ‘कमेडी च्याम्पियन–२’ बन्द

२ बर्ष अगाडि

काठमाडौं, कोरोना संक्रमणका  कारण कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ अनिश्चितकालका लागि बन्द भएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि च्याम्पियन टिमले अनिश्चितकालका लागि शो स्थगित गरेको हो ।

निर्देशक विशाल भण्डारीले आफूहरूले जोखिम मोल्न नचाहेको बताए । केही समय अगाडि कमेडी च्याम्पियनकी एक प्रतियोगीलाई कोरोना संक्रमण देखिएको थियो । जसको कारण पनि एक साता शो बन्द भएको थियो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया